एम.वि.एस. चौंथो सेमेष्टरको भर्ना सम्बन्धी सूचना

२०७६।०५।२४

 

यस क्याम्पसको एम.वि.एस. तह २०७४ समूह (प्रातः तथा साँझ) तेश्रो सेमेष्टरको बोर्ड परीक्षामा सम्मिलित विद्यार्थीहरूले यही मिति २०७६ आश्विन ६ गतेसम्ममा चौंथो सेमेष्टरमा भर्ना हुन सम्वन्धित सवै विद्यार्थीहरुलाई सूचित गरिन्छ । साथै उक्त समूहको नियमित कक्षाहरू मिति २०७६ आश्विन ७ गते मंगलबारदेखि सञ्चालन हुने व्यहोरा पनि यसै सूचनाबाट जानकारी गराइन्छ । 

 

भर्ना हुने समय : प्रातः ७ः३० बजेदेखि १०ः३० बजेसम्म ।

                      साँझ ४ः०० बजेदेखि ५ः०० बजेसम्म ।

पुनश्च :

१) भर्नाको म्यादभित्र भर्ना नभएका विद्यार्थीहरुलाई कक्षामा प्रवेश नगराइने तथा समयसीमा भित्र भर्ना नभई हाजिरी नपुगेमा क्याम्पस प्रशासन जवाफदेही हुने छैन । 

२) भर्ना तथा अन्य शुल्क सम्बन्धी विवरण यस क्याम्पसको लेखा शाखाबाट प्रकाशित गरिएको सूचना अनुसार हुने छ । 

३) एम.वि.एस चौंथो सेमेष्टरको Account Group, Management Group र Marketing Group का कक्षाहरू जमलस्थित शंकर देव क्याम्पस भवनमा सञ्चालन हुनेछन् ।

 

 

सहायक क्याम्पस प्रमुख  

Attachments

09/10/2019
SN. Name Download