Thesis Orientation कक्षा सम्बन्धी सूचना

२०७६।०५।१३

 

यस क्याम्पसको एम.वि.एस. तह २०७३ समूह चौथो सेमेष्टर (प्रातः तथा साँझ) मा अध्ययनरत विद्यार्थीहरूको लागि मिति २०७६।०१।२९ र ३० गतेका दिनहरूमा Thesis Orientation कक्षा संचालन भएकोमा उक्त दिनहरूमा अनुपस्थित विद्यार्थीहरूको लागि यही २०७६।०६।०१ गते बुधबार विहान ७ः०० बजेदेखि सो कक्षाहरू संचालन हुने भएकोले सम्बन्धित विद्यार्थीहरूले उक्त कक्षाहरूमा अनिवार्य उपस्थित हुनको लागि सूचित गरिन्छ । उक्त कक्षाहरूमा पनि अनुपस्थित भएमा त्यस्ता अनुपस्थित विद्यार्थीहरूको Thesis Proposal स्वीकार नगरिने व्यहोरा पनि यसै सूचनाद्वारा सूचित गरिन्छ ।


सहायक क्याम्पस प्रमुख

 

Attachments

09/08/2019
SN. Name Download