MBS 1st Semester Pre Board Re-Examination Notice with Schedule

२०७६।०४।०८

 

यस क्याम्पसको एम.वि.एस. तह २०७५ समूह, प्रथम सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरूको लागि मिति २०७६।०३।२३ देखि २७ गतेसम्म संचालित प्रि–बोर्ड परीक्षामा अनुतिर्ण भएका निम्न लिखित विद्यार्थीहरु तथा कुनै विषयको प्रि–बोर्ड परीक्षामा विशेष कारणबस अनुपस्थित भएकाहरूलाई अन्तिम पटकका लागि पुनः प्रि–बोर्ड परीक्षाको लागि पुनः प्रि बोर्ड परीक्षा वापत रु.५००।– तिरेको रसिद सहित मिति २०७६ साल श्रावण ११ र १२ गते निम्न तालिका अनुसार संचालन हुने उक्त परीक्षामा सम्मिलित हुन सम्बन्धित सबै विद्यार्थीहरूलाई सूचित गरिन्छ ।

MBS 1st Semester Pre-Board Re- Examination Schedule

Date                                   Subject                                     Time

2076-04-11      MKT 511: Marketing Management           7.15 AM – 8.45 AM

2076-04-11      ECO 512: Managerial Economics            9.00 AM – 10.30 AM 

2076-04-11      MSC 514: Statistical Methods                 10.45 AM – 12.15 PM

2076-04-12     MGT 515: Organizational Behavior          7.15 AM – 8.45 AM

2076-04-12     MGT 519: Managerial Communication     9.00 AM – 10.30 AM 

 

  • पुनश्च : १) प्रातः तथा साँझ समूहका विद्यार्थीहरूलाई उल्लेखित मिति, विषय र समय अनुसार  परीक्षाको व्यवस्था मिलाइएको जानकारी गराइन्छ ।

                     २) कुनै विषयको प्रि–बोर्ड परीक्षामा सम्मिलित नभएका र अनुत्तीर्ण विद्यार्थीहरूको सम्बन्धित विषयमा NQ (Not Qualified) लागी अन्तिम परीक्षा (Semester-End परीक्षा) मा सामेल हुन नपाउने व्यहोरा समेत सम्बन्धित सबै विद्यार्थीहरूको जानकारीको लागि सूचित गरिन्छ   ।

 

क्याम्पस प्रमुख

 

Attachments

07/24/2019
SN. Name Download
1 MBS 1st sem. 2075 batch failed and absent list.pdf