वि.वि.एस. चौंथो वर्षको Project Work Proposal बारे सूचना

२०७५।०९।०६


यस क्याम्पसको वि.वि.एस. चौंथो वर्षमा अध्ययनरत विद्यार्थीहरूले आफूले अध्ययन गरेको विशिष्टीकरण (Concentration) विषयमा मात्र Final Project Work को लागि Project Proposal तयार गरी मिति २०७५ माघ २१ गतेसम्म यस क्याम्पसको शैक्षिक प्रशासनमा बुझाई आ–आफ्नो सुपरीपेक्षक लिईसक्नुपर्ने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ । साथै उक्त Project Proposal बुझाउँदा वि.वि.एस. चौंथो वर्षको दोश्रो किस्ता बुझाएको रसिदको प्रतिलिपी अनिवार्य पेश गर्नु पर्नेछ ।
  

 नोट : 

१) Project Work Title विद्यार्थी स्वयंले Select गर्नु पर्नेछ ।  
२) Project Work को Format तल Attachment बाट download गर्न सकिने छ ।

 


    सहायक क्याम्पस प्रमुख
 
 

Attachments

12/21/2018
SN. Name Download
1 BBS_4th_year_Project_format_2074_246705.pdf