२०७६।०५।०८


 

यस शंकर देव क्याम्पसका स्वतन्त्र विद्याथी युनियनका पूर्व सभापति मनोहर गोपाल धुँजु (श्रेष्ठ) को मिति २०७६।०५।०६ गतेका दिन असामयिक निधन भएकोले स्वर्गिय मनोहर गोपाल धुँजु (श्रेष्ठ) लाई हार्दिक श्रद्घाञ्जली व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना तथा शोक सन्तप्ध परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दै मिति २०७६।०५।०९ गते सोमबारका दिन यस क्याम्पसका सम्पूर्ण कार्यक्रमको पठन–पाठन बन्द रहने तथा उक्त दिनको वि.वि.एस. प्रथम वर्ष २०७५ समूहको निःशुल्क छात्रवृत्तिको अन्तरवार्ता मिति २०७६।०५।११ गते बुधबार हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ ।

 


         क्याम्पस प्रमुख