२०७६।०५।०४

 

 

मिति २०७६ साल भाद्र १७ गते वाणिज्य दिवसको उपलक्ष्यमा SDC Ex-Student Alumni (शंकर देव क्याम्पस पूर्व विद्यार्थी समाज) ले यस क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूको लागि Career Counseling and Networking को कार्यक्रम राखेको र उक्त कार्यक्रममा विभिन्न बैंक तथा उद्योगहरूले आ–आफ्नो स्टल राख्ने र उक्त संस्थाहरुका ख्याती प्राप्त CEO तथा Entrepreneur हरूद्वारा विद्यार्थीहरूलाई Counseling गर्ने कार्यक्रम राखिएको हुँदा निम्न मिति, समय र स्थानमा अनिवार्य उपस्थित भई सो कार्यक्रमबाट भरपुर लाभ लिन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ । 

 

मितिः २०७६ साल भाद्र १७ गते, मंगलवार 

समयः विहान ९ः०० बजे

स्थानः शंकर देव क्याम्पस, पुतलीसडक, काठमाण्डौं ।

 

  क्याम्पस प्रमुख