२०७६।०२।१४


 

यस क्याम्पसमा MBS 4th Semester को Thesis Supervision गर्न सहज र गुणस्तरीय होस् भन्ने उद्देश्यले Research Area Identification and Guidelines for Thesis Writing for MBS Semester Program  विषयमा ३ दिने Workshop कार्यक्रम राखिएकोले निम्न मिति, समय र स्थानमा यस क्याम्पसमा प्राध्यापनरत सम्पूर्ण पूर्णकालीन शिक्षकहरूलाई अनिवार्य उपस्थितिको लागि अनुरोध गरिन्छ ।

मिति : २०७६।०२।१६, १७ र १८ गते 
समय : दिउँसो १ः०० बजेदेखि ५ः०० बजेसम्म
स्थान : शंकर देव क्याम्पस, 
           पुतलीसडक, काठमाण्डौं ।

 


क्याम्पस प्रमुख