२०७५।११।०६

 

यही २०७५ साल फागुन १० गते शुक्रबारका दिन दिनको १ बजे यस क्याम्पसमा कार्यरत रहि उमेरका हदले अवकाश प्राप्त गर्नुभएका शिक्षक तथा कर्मचारीहरुको विदाई कार्यक्रम गरिने भएको हुँदा यस क्याम्पसमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुलाई उक्त कार्यक्रममा सहभागी भई कार्यक्रमको शोभा वढाई सफल पारिदिन हुन यसै सूचनाद्धारा सूचित गर्दछु ।

                                

                                        
                                      
                                          क्याम्पस प्रमुख