२०७४।११।२१
अत्यन्तै जरुरी सूचना
यस क्याम्पसमा प्राध्यापनरत सम्पूर्ण प्राध्यापकहरुले विश्वविद्यालय अनुदान आयोग (UGC)को प्रयोजनार्थ निम्न विवरणहरु आवश्यक भएकोले सूचना प्रकाशित भएको ५ दिन भित्र क्याम्पस प्रशासनमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछु ।

1.    Highest degree of Academic Qualification.
2.    Latest and updated C.V.
3.    Research Project completed and their outlay. (If any)
4.    National Recognition for teaching/research/consultancy. (If 
        any)
5.    International recognition for teaching/ 
        research/consultancy.
6.    A participation in International Seminars. 
7.    Resource person at National Seminar/ Work Shops.


क्याम्पस प्रमुख