२०७४।११।२१


सूचना
यस क्याम्पसमा BBS Fourth Year को Project Work Report Supervision गर्नको लागी व्यवस्थापन संकाय डीनको कार्यालयको नियमहरु सम्बन्धि Faculty Orientation कार्यक्रम निम्नानुसार हुने भएकोले यस क्याम्पसका सम्पूर्ण पूर्णकालीन शिक्षकहरु तथा BBS Fourth Year  मा Specialization Course अध्यापन गराउने आंशिक शिक्षकहरुको समेत अनिवार्य उपस्थितिको लागी अनुरोध गरिन्छ ।
मिति : २०७४।११।२४ गते विहिवार
समय : विहान ७ः४५ देखि १०ः४५ सम्म 
स्थान : शंकर देव क्याम्पस/ शिक्षक कक्ष 
स्रोत व्यक्ति : प्रा.डा. महानन्द चालिसे 


  
    क्याम्पस प्रमुख